धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ५ मा स्थीत महेन्द्रनगरमा एकै परिबारका दूई जनाले ज्यान गुमाएका छन। ज्यान गुमाउने मा ५५ वर्षिय श्यामकिशोर सिंह राथोर र उनको पत्नी रहेका छन ।
बाह्र दिन अघि कोरानाको सामान्य लक्षण देखिएको उनीहरुमा एक्कासि अक्सिजनको कमि भई जनकपु्ुर स्थीत काब्या अस्पतालमा भर्ना भएका थिए । विच विचमा अक्सिजनको कमि भइरहको समस्या भई रहेको वेला अवस्था बिग्री भेन्टीलेटरमा राखिएको परिवार स्रोतले जनाएको छ ।
यता, दूबै जनामा अक्सिजनको कमि देखिए पनि अस्पतालले भने उनीहरुको रिर्पोट कोरोना संक्रमित नभएको जनाएको छ ।
परिवारमा ५ सदस्य रहेकोमा हाल एक भाई अध्यनको सिलसीमा बाहिर रहेका छन । मृतक धनुषाको अौरहा माध्यमीक विधालयका प्रध्यानाध्यापक ह्ुन ।