About Contact
०३ जेठ २०७९, मंगलबार
Close
बिज्ञापन
दूई दिनको फरकमा आमा र बाबु गुमाए

खोज केन्द्र सोमबार, जेठ १०, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

धनुषाको  क्षीरेश्वरनाथ नगरपालिका ५ मा स्थीत महेन्द्रनगरमा एकै परिबारका दूई जनाले ज्यान गुमाएका छन। ज्यान गुमाउने मा ५५ वर्षिय श्यामकिशोर सिंह राथोर र उनको पत्नी रहेका छन । 

 बाह्र दिन अघि कोरानाको सामान्य लक्षण देखिएको उनीहरुमा एक्कासि अक्सिजनको कमि भई जनकपु्ुर स्थीत काब्या अस्पतालमा भर्ना भएका थिए । विच विचमा अक्सिजनको कमि भइरहको समस्या भई रहेको वेला अवस्था बिग्री भेन्टीलेटरमा राखिएको परिवार स्रोतले जनाएको छ ।

यता, दूबै जनामा अक्सिजनको कमि देखिए पनि अस्पतालले भने उनीहरुको रिर्पोट कोरोना संक्रमित नभएको जनाएको छ । 

परिवारमा ५ सदस्य रहेकोमा हाल एक भाई अध्यनको सिलसीमा बाहिर रहेका छन । मृतक धनुषाको अ‍ौरहा माध्यमीक विधालयका प्रध्यानाध्यापक ह्ुन ।

सम्बन्धित

ताजा अपडेट
धनुषाको धनौजी र नगराइनमा मतगणना स्थगित, धनौजी तनावग्रस्त, सेना परिचालन
क्षिरेश्वरनाथमा एमालेका उम्मेदबार सुखदेवको अग्रता
मुस्लिम आयोगका अध्यक्ष समिमको भूमिका शंकास्पद, तत्काल कारवाही गरः एमाले सचिव महासेठ

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]