About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
मन्त्री महतोद्वारा प्रदेस २ सहितका लागि स्वास्थ्य सामग्री हस्तान्तरण

खोज केन्द्र शुक्रबार, जेठ ०७, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली कुमारी महतोको विशेष पहलबाट देश र जनताप्रतीको उतरदायित्व निर्वाह गर्दै कोरोना महामारीबाट जनताको ज्यान जोगाउने कामलाई सबभन्दा बढी प्राथमिकतामा राखि प्रदेस २ सहितका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । 

नेपाल रेडक्रस र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा मन्त्री महतोले अक्सिजन सिलिन्डर १४०० थान , थर्मल गन १०१२ पिस , पल्स ओक्सि मिटर १०१२ थान , पिपिई सेट१२२५ थान नेपाल सरकारको स्वास्थ्य मन्त्री हृदेश त्रिपाठीलाई हस्तान्तरण गरिएको स्वकीय सन्जित मण्डलले जानकारी दिए । 

महामारीको बेला जनताको ज्यानलाई सबैथोक बुझी विभिन्न माध्यमबाट सहयोग उपलब्ध गराईएको बताए । उक्त सामग्री प्रदेस २ सहित ४ जिल्लामा उपयोग गरिने मन्त्री महतोको स्वकीय सचिव मण्डलले बताए । 

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]