About Contact
११ आषाढ २०७८, शुक्रबार
Close
बिज्ञापन
शीतल निवासबाट बाहिरिए देउवा पक्ष

खोज केन्द्र शुक्रबार, जेठ ०७, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

काठमाडौं । १४९ जना बहुमत सांसदको हस्ताक्षरसहित राष्ट्रपति समक्ष प्रधानमन्त्री दावी गरेर विपक्षी दल शीतल निवासबाबाट बाहिरिएका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमाले माधवकुमार नेपाल समूहले बहुमतसहित प्रधानमन्त्री दावी गरेर शीतल निवासबाट बाहिरिएका हुन् ।

विपक्षी दलले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानन्त्री प्रस्ताव गर्दै दावी पेस गरेको हो ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:khojkendranew[email protected]