About Contact
११ आषाढ २०७८, शुक्रबार
Close
बिज्ञापन
समय खेर नफाली वैकल्पिक सरकार बनाउन बाटो खोलेको हुँः ओली

खोज केन्द्र शुक्रबार, जेठ ०७, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटका कारण आफुले छिटो वैकल्पिक सरकार बनाउन बाटो खोलिदिएको बताएका छन् ।

शुक्रबार पत्रकार सम्मेलन गरी आफुले विश्वासको मत पाउने अवस्था नभएपछि संविधानको धारा ७६(५)अनुसार सरकार गठनका लागि प्रक्रिया अघि बढाएको बताएका हुन् ।

जेठ १५ गते बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यता रहेकाले नयाँ सरकारले बजेट ल्याउनका लागि समय पुगोस् भनेर छिटो प्रक्रियाबाट सरकार गठनको प्रक्रिया सुरु गरेको उनको भनाई छ ।

वैकल्पिक सरकार बनाउन पनि नसक्ने र आफुलाई काम गर्न समेत नदिएको उनको विपक्षीप्रति आरोप छ ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]