About Contact
११ आषाढ २०७८, शुक्रबार
Close
बिज्ञापन
मन्त्री महतोको पहलमा जनकपुरमा २ सय थान अक्सिजन सिलिण्डर ल्याईयो

खोज केन्द्र बुधबार, जेठ ०५, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

महिला बालबालिका तथा जयेष्ठ नागरिक नागरिक मन्त्री  तथा धनुषाको सांसद जुली महतोको पहलमा २ सय थान अक्सिजन सिलिण्डर जनकपुर ल्याईएको छ ।  

चिनको सहयोगमा प्राप्त  सिलिण्डर जनकपुर ल्याईएको हो ।  उक्त सिलिण्डर स्वास्थ्य आपूर्ति केन्द्र बाट बितरण गरिने छ । 

यस अघि मन्त्री महतोले स्वास्थ्य मन्त्रालयलाई २ सय थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेकी छन् । 

करुणा फाउन्डेशनले उपलब्ध गराएको सो उपकरण मन्त्री महतोले एक समारोहका बिच स्वास्थ्य मन्त्री हृदेयश त्रिपाठीलाई हस्तान्तरण गरेकी हुन । अक्सिजन उत्पादनमा काम लाग्ने सो उपकरण मन्त्रालयलाई सहयोग गरिएको मन्त्री महतोको स्वकीय सचिव संजित मण्डलले जानकारी दिए । 

मन्त्री महतोले सो उपकरणहरु अक्सिजनको अभाव रहेको यस विषम परिस्थतीमा सदुपयोग हुने विश्वास व्यक्त गरेकी छन् । 

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]