About Contact
११ आषाढ २०७८, शुक्रबार
Close
बिज्ञापन
ओलीले दिए पुरानै मन्त्रीहरुलाई निरन्तरता

खोज केन्द्र शुक्रबार, बैशाख ३१, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

प्रधामन्त्री केपी ओलीले पुरानै मन्त्रीहरुलाई निरन्तरता दिएका छन्। ओलीले उपप्रधानमन्त्रीमा साविकै ईश्वर पोखरेललाई राष्ट्रपतिबाट शपथ गराएका छन्।

त्यस्तै मन्त्रीहरुमा रामबहादुर थापा बादल, विष्णु पौडेल, प्रदिप ज्ञवाली, हृदेश त्रिपाठी, कृष्णगोपाल श्रेष्ठ, लिलानाथ श्रेष्ठ, पार्वत गुरुङलाई जिम्मेवारी दिएका छन्। त्यस्तै राज्यमन्त्रीहरुमा पुरानै रामविर मान्धनर, नवराज रावत र विमला विकलाई बनाएका छन्।

प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादु पुन, सभामुख अग्नि सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको सहभागीता छ ।

भण्डारीले संविधानको धारा ७६ ९३० बमोजिम सबैभन्दा ठूलो दलको नेताको रूपमा ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । विपक्षीले बहुमतको सरकार बनाउन नसकेपछि ओली संसदको ठूलो दलको संसदीय दलको नेताको हिसाबले प्रधानमन्त्री बनेका हुन् ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]