About Contact
११ आषाढ २०७८, शुक्रबार
Close
बिज्ञापन
प्रधानमन्त्री ओलीले सपथ लिदै, मन्त्रीमण्डमा पुरानै टिमलाई निरन्तरता

खोज केन्द्र शुक्रबार, बैशाख ३१, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

नेपालको ४२ औ प्रधामन्त्रीको रुपमा नियुक्त नेकपा एमालेका अध्यक्ष एवम् संसदीय दलका नेता केपी ओलीले आज दिउसो प्रधानमन्त्री पदको सपथ लिने भएका छन् । राष्ट्रपति कार्यालले आज दिउसो २ बजेका लागि प्रधानमन्त्रीको सपथग्रहण कार्यक्रम तय गरेको छ ।

राष्ट्रपति  विध्यादेवी भण्डारीले ओलीलाई संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।  वैशाख २७ गते प्रतिनिनिधिसभाबाट विश्वासको मत गुमाएपछि पदमुक्त भएका प्रधानमन्त्री ओली गठवन्धन सरकार बनाउन राष्ट्रपतिले आह्वान गरेको समयसीमाभित्र कुनै दलहरुको दावा नपरे पछि संसदमा प्रतिनिधत्तव गर्ने ठूलो दलको हैसियतमा ओली पुनः मुलुकमा प्रधानमन्त्री बनेका हुन ।

प्रधानमन्त्री ओलीले अब ३५ दिन भित्र संसदबाट विश्वासको मत लिनु पर्ने हुन्छ । विश्वासको मत लिनुअघि सम्म मन्त्रीमण्डमा ओलीले पुरानेै टिमलाई निरन्तरता दिने भएका छन् ।

केपी ओली मुलुकको ४२ औँ प्रधानमन्त्री भएका छन्। यस अघी ओली २०७२ पहिलो पटक २०७४ फागुन ३ गते ओली दोस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त भएका थिए। यो ओलीको तेस्रो कार्यकाल हो ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]