About Contact
०३ जेठ २०७९, मंगलबार
Close
बिज्ञापन
रमण–पप्पु जेभीलाई कालो सूचिमा

खोज केन्द्र मंगलबार, पौष २२, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

सार्वजनिक खरिद अनुगमन कार्यालयलले रमण–पप्पु जेभीलाई कालो सूचिमा  राखेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभाग हुलाकी सडक निर्देशनालयको सिफरिसको आधारमा उक्त जेभीलाई कालोसूचिमा राखिएको हो।

सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४१ को उपनियम १३ अनुसार अनुगमन कार्यलयको शुक्रबारको बैठकले उक्त निर्णय गरेको थियो। ‏कार्यलयले सोमबार सूचना जारी गर्दै एक वर्षसम्मको लागि कालोसूचिमा राखिएको उल्लेख गरेकाे छ।

कार्यलयकाअनुसार अब एक वर्षसम्म सार्वजनिक निकायको कुनै पनि खरिद कारवाहीमा उक्त जेभीले भाग लिन पाउने छैनन्। समयमै काम नसक्ने र सकिएको काम पनि गुणस्तरिय नभएको भन्दै उक्त जेभीको आलोचना हुँदै आइरहेको थियो।

सम्बन्धित

ताजा अपडेट
धनुषाको धनौजी र नगराइनमा मतगणना स्थगित, धनौजी तनावग्रस्त, सेना परिचालन
क्षिरेश्वरनाथमा एमालेका उम्मेदबार सुखदेवको अग्रता
मुस्लिम आयोगका अध्यक्ष समिमको भूमिका शंकास्पद, तत्काल कारवाही गरः एमाले सचिव महासेठ

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]