About Contact
११ आषाढ २०७८, शुक्रबार
Close
बिज्ञापन
जनकपुरमा कोरोना संक्रमित साहको मृत्यु , दाहसंस्कारका लागि हारगुहार

खोज केन्द्र बुधबार, बैशाख २९, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुरको निजि अस्प्तालमा उपाचार भैरहेका एक जनाको मृत्यु भएको छ । 

जनकपुरधाम उपमहानगरपालिका वडा नं १० निवासी बर्ष ६५ का कैलास साहको उपचारको क्रममा मृत्यु भएको हो । 

धनुषा अस्पतालमा भर्ना भएका साहको मृत्यु पश्चात दाहसंस्कारका लागि परिवारजन स्थानिय प्रशासनलाई हारगुहार गरेका थिए । 

जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठको पहलमा जिल्ला प्रशासन कार्यालय धनुषा र नेपाली सेना संग समन्वय गरेर दाहसंस्कार गरिएको छ । 

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]