About Contact
११ आषाढ २०७८, शुक्रबार
Close
बिज्ञापन
प्रदेस २: अक्सिमिटर कालोबजारी गर्ने औषधी पसल सञ्चालक पक्राउ

खोज केन्द्र शनिबार, बैशाख २५, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

पर्सा । अक्सिमिटर कालोबजारी गरेको आरोपमा एक जना औषधी पसल सञ्चालकलाई पक्राउ परेका छन् । शुक्रबार प्रहरीले पर्सा वीरगन्ज महानगरपालिका–१६ नगवाका ३२ वर्षीय रामहरि तिवारीलाई पक्राउ गरेको हो ।

पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाल अनुसार तिवारीलाई घरैबाट शुक्रबार अपरान्ह पक्राउ गरिएको हो । तिवारीले १९ सय रुपैयाँमा पाइने अक्सिमिटर ३५ सय भन्दा बढी मूल्यमा बिक्री गरेको पाइएको प्रहरीले जनाएको छ ।

तिवारीको पसलबाट प्रहरीले १२ थान अक्सिमिटर बरामद गरेको छ । तिवारीलाई कालोबजारी ऐन अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाइने खनालले बताए।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]