About Contact
११ आषाढ २०७८, शुक्रबार
Close
बिज्ञापन
प्रादेशिक कोभिड अस्पताल जनकपुरमा बिग्रेको भेन्टिलेटर, प्रदेस सरकार आफ्नै तालमा

खोज केन्द्र बिहिबार, बैशाख २३, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

प्रादेशिक कोभिड अस्पताल जनकपुरको भेन्टिलेटर बिग्रिएको छ । यद्दपी प्रदेस सरकार आफ्नै तालमा मस्त छन । 

प्रदेश सरकारले स्थपना गरेको कोभिड अस्पतालमा ५ वटा भेन्टिलेटर उपलब्ध भएपनि सबै बिग्रिएको कोभिड अस्पतालका प्रवक्ता डा.मनिष पाण्डेले बताए । 

अस्पतालमा जडान गरीएको समान्य ५ वटै भेन्टिलेटर बिग्रिएका उनले बताए । प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुपरिटेन्डेन्ट( मेसु) प्रमोद यादवले पुरानो भेन्टिलेटर बिग्रिएपछि प्रदेशबाट नया भेन्टिलेटर माग गरिएको बताए । 

निजी अस्पतालहरुबाट प्रदेशकि कोभिड अस्पतालमा बिरामि आउने क्रम बढेकोले अस्पताले भार थाम्न सक्ने अवस्था छैन, उनले भने । जनकपुरको काव्या, नवजिवन र जलेश्वरबाट सिकिस्त संक्रमितहरु ऋाउने क्रम जारी रहेको डा.यादवले बताए । 

डा. यादवको अनुसार प्रादेशिक कोभिड अस्पताल ६३ वेड तयारी अवस्थामा छन् । अस्पतालमा आइसीयु १२ र ४१ वेडमा अक्सिजन उपलब्ध छ । भेन्टिलेटर बिग्रिएको अवस्थामा छ । 

अस्पतालले अक्सिजन र मेडिकेशन सेवा दिंदै आएको मेसु यादवले बताए ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]