About Contact
१४ कार्तिक २०७७, शुक्रबार
Close
बिज्ञापन
घुस लिएको आरोपमा गुठीका प्रमुख प्रशासक र उपप्रशासक पक्राउ

खोज केन्द्र मंगलबार, पौष ०१, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

घुस लिएको आरोपमा गुठीका प्रमुख प्रशासक र उपप्रशासक पक्राउ

काठमाडौं – गुठी संस्थान त्रिपुरेश्वरका प्रमुख प्रशासक नारायण चौधरी र उपप्रशासक जयप्रसाद रेग्मीलाई सेवाग्राहीबाट घुस लगेर फिर्ता गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।

काठमाडौं महानगरपालिका–१ स्थित जग्गासम्बन्धी गुठी संस्थानमा चलिरहेको मुद्दामा गुठीको जग्गा गुठीमै कायम गर्न घुस लगेको सूचनाका आधारमा मंगलबार नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

उनीहरुले घुस रकम लगेर फिर्ता गरेको प्रमाणका आधारमा टंगालबाट खटिई गएको टोलीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]