About Contact
०३ जेठ २०७९, मंगलबार
Close
बिज्ञापन
दुई देवरको सहयोगमा श्रीमतीद्धारा श्रीमानको हत्या

खोज केन्द्र शनिबार, बैशाख १८, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

धनुषामा दुई देवरसँग मिलेर श्रीमतीले श्रीमानको हत्या गरेका छन् । हंसपुर नगरपालिका वडा नं ६ टिल्हीका ३५ वर्षीय छोरा शम्भु मण्डलको हत्या भएको हो।

स्थानीय २७ वर्षीया सुशीलादेवी मण्डलले दुई देवर सञ्जय र अनिल मण्डलको सहयोगमा श्रीमानको हत्या गरेको धनुषाका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए छन् ।

शुक्रबार राति करिब २ बजे तीन जना मिलेर घरमै शम्भुको हत्या गरेको प्रहरीले जानकारी दिएको छ । शवको प्रकृति हेर्दा मोबाइल चार्जरको तारले घाँटी कसी छुराले रेटेर हत्या गरेको हुनसक्ने प्रहरीले बताएको छ ।

श्रीमती र हत्या गरिएका श्रीमान ।

सञ्जय र अनिल शम्भु मण्डलका माइला र कान्छो भाइ हुन् । घटनामा संलग्न तीनैजना फरार रहेको प्रहरीले बताएको छ । हालसम्मको अनुसन्धानअनुसार घरायसी विवादमा हत्या भएको हुनसक्ने प्रहरीले बताएको छ । तर स्थानीयले भने देवरसँगको अनैतिक सम्बन्धका कारण सुशीलाले योजनाबद्ध श्रीमानको हत्या गरेको हुनसक्ने बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
धनुषाको धनौजी र नगराइनमा मतगणना स्थगित, धनौजी तनावग्रस्त, सेना परिचालन
क्षिरेश्वरनाथमा एमालेका उम्मेदबार सुखदेवको अग्रता
मुस्लिम आयोगका अध्यक्ष समिमको भूमिका शंकास्पद, तत्काल कारवाही गरः एमाले सचिव महासेठ

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]