About Contact
०४ आश्विन २०७८, सोमबार
Close
बिज्ञापन
वीरगञ्जका कोरोना संक्रमितलाई घरघरमै नि:शुल्क औषधी

खोज केन्द्र बिहिबार, बैशाख १६, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

वीरगञ्ज महानगरपालिकाले कोरोना संक्रमितका लागि घरघरमै नि : शुल्क औषधी वितरण गरेको छ । 

केही दिनदेखि कोरोना संक्रमित ह्वात्तै बढेर उपचारमा समस्या भएपछि आ-आफ्नो घरमा आईसोलेशनमा बसेकाहरूलाई महानगरले औषधी पुर्‍याइएको हो ।

संक्रमितलाई अस्पताल पुर्‍याउन वीरगञ्ज महानगरले एम्बुलेन्स सेवासमेत नि : शुल्क उपलब्ध गराएको छ । महानगरले यसअघि नै अक्सिजन बैंक स्थापना गरी अक्सिजन वितरण गरिरहेको छ । होम आईसोलेशनमा बसेका संक्रमितलाई औषधी वितरण शुरू गरिएको महानगरका प्रमुख विजयकुमार सरावगीले बताए ।

नगर प्रमुख सरावगीले संक्रमितलाई औषधी वितरण गरेर यसको शुरूआत गरेका छन् । घरमा बसेका संक्रमितहरूको उपचार सहज बनाउन घरघरमै औषधी वितरण गरिएको सरावगीले बताए ।

 ‘८ प्रकारका औषधि निःशुल्क बितरण गरिएको छ । अस्पताल जानुपर्नेलाई एक्बुलेन्स सेवा, अस्पतालमा बेड नपाएकालाई घरमै औषधी र अक्सिजन पु¥याइएको छ,’ प्रमुख सरावगीले भने । 

वीरगञ्जमा मात्रै ५०० भन्दा बढी संक्रमित होम आईसोलेशनमा छन् । संक्रमित बढेपछि अस्पतालमा उपचार अहसज बनेको छ ।

सम्बन्धित

ताजा अपडेट
भारत सरकारद्वारा ४२ लाख बराबरको राहत सामग्री रुपन्देहीका बाढिपहिरो पीडितलाई
संसोधन पछि मात्र एमसिसि पास हुन्छ : प्रचण्ड
क्षिरेश्वरनाथ नगरपालिकामामा भ्रष्टाचारको चांङ्ग, साढे ९ करोड बेरुजु

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]