About Contact
११ आषाढ २०७८, शुक्रबार
Close
बिज्ञापन
प्रदेस सभा सदस्य शर्मालाई उपचारका लागि काठमाण्डौ लगियो

खोज केन्द्र बिहिबार, बैशाख १६, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य ओमप्रकाश शर्मालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाण्डौ लगिएको छ ।

कोरोना संक्रमण पुष्ठि भएपछि १० दिनदेखि होम आइसोलेसनमा रहेको शर्माको स्वास्थ्यमा समस्या आएपछि बिहिवार हेलिकप्टरमार्फत काठमाण्डौ लगिएको पारिवारिक स्रोतले जनाएको छ ।

वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका शर्मालाई उपचारका लागि काठमाण्डौस्थित मेडिसिटी हस्पिटलमा लगिएको वडा नम्बर १० का वडाअध्यक्ष रामनगिना प्रसाद कानुले बताए ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]