About Contact
०४ आश्विन २०७८, सोमबार
Close
बिज्ञापन
वडा अध्यक्षहरूले लगाएको ताला नखुल्दा सेवाग्राही मार्कामा

खोज केन्द्र सोमबार, बैशाख १३, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

सिरहाको कल्याणपुर नगरपालिकामा वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरूले लगाएको ताला दुई साता बितिसक्दा पनि खुल्न सकेको छैन ।

गत चैत ३१ गते कार्यबाहक नगरप्रमुख रोहिणी यादव र प्रमुख प्रशासकीय अधिकृत जयप्रकाश दासको मिलोमतोमा व्यापक अार्थिक अनियमितता भएको भन्दै उनीहरू तालाबन्दी गरेको थियोे ।

यता कोरोना महामारीको दोस्रो लहरको मुखमा अाएर नगरपालिकामा तालाबन्दी हुदाँ सेवाग्राहीहरू एक-दम्मै पिरमा परेको सेवाग्राही बताउँछ । नगरपालिकामा सेवाग्राहीहरू सेवालिन जाँदा रित्तो हात घर फर्कन बाध्य भएका छन ।

सम्बन्धित

ताजा अपडेट
भारत सरकारद्वारा ४२ लाख बराबरको राहत सामग्री रुपन्देहीका बाढिपहिरो पीडितलाई
संसोधन पछि मात्र एमसिसि पास हुन्छ : प्रचण्ड
क्षिरेश्वरनाथ नगरपालिकामामा भ्रष्टाचारको चांङ्ग, साढे ९ करोड बेरुजु

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]