About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
धनुषामा ६ घण्टा मात्र बजार खुल्ने

खोज केन्द्र शनिबार, बैशाख ११, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लाका बजार दैनिक ६ घण्टा मात्रै खोल्ने निर्णय गरेको छ ।

बिहान ७ देखि १० बजेसम्म र अपराह्न ४ देखि बेलुकी ७ बजेसम्म मात्रै बजार सञ्चालन गर्ने निर्णय गरेको हो ।

त्यस्तै, जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको भिडभाडका कारण जोखिम उच्च हुन सक्ने भन्दै सतर्कता अपनाइएको छ ।

कार्यालयले हाललाई एक दिनमा दुईवटा पालिकाका सेवाग्राहीले मात्र सेवा लिन पाउने जनाएको हो ।

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]