About Contact
०४ आश्विन २०७८, सोमबार
Close
बिज्ञापन
धनुषाको महेन्द्रनगरमा एकै दिन गर्यो करिब १२ सय जनालाई कारवाही

खोज केन्द्र शुक्रबार, बैशाख १०, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

धनुषा स्थित इलाका प्रहरी  कार्यलय महेन्द्रनगरले  ठूलो संख्यामा कोरोनाको संक्रमणको  विरुद्ध  न्युनतम नियम तथा मापदण्ड लागू नगर्नेलाई कारवाही गरेको छ । 

कोरोनाको महामारि प्रदेशमा बढी रहेको बेला प्रहरिले रोकथाम तथा नियन्त्रणका लागि भनी सम्झाइ बुझाइ तथा कार्बाही  कार्यक्रम राखेको हो ।

प्रहरिले  शुक्रबार  महेन्द्रनगरका सखुवा चौक ,महिला बिकास चौक,लक्ष्मिनिया चौक साथै बटेश्वोरमा  ११८० जनालाइ कार्बाही गरेको छ ।

इन्स्पेक्टर तिलक सुनुवारले दिएको जानकारी अनुसार  महेन्द्रनगरको महिला बिकास चौकमा चार जनालाई कार्बाही स्वरुप सयका दरले  रु  ४००  फाइन काट्नुको साथै मास्क नहुने करिब १०० जनालाई १०० थान मास्क पनि   दिइएको छ   

यसैगरि  प्रहरीले  जनचेतना जगाइ सचेत जगाउन भनी करिब ४०० अधिक ब्यक्तीलाई सम्झाइ बुझाइ कोरोनाको विरुद्ध सबधानी अपनाउन  लगाएको  हो 

त्यसै गरि सखुवा चौक ,लक्ष्मनिया ,बटेश्वोर लागयतका स्थानमा   वृद्ध तथा असक्तलाई मास्क समेत  बितरण गरेको छ ।

जबर्जस्ति गर्ने तथा जारीगरेको सुचना विरुद्ध गर्ने करिब १५० (१०० पुरुष  र महिला ५०) जनालाइ प्रहरीले कार्बाही स्वरुप सखुवा चौकमा रहेको होल्डिङ ठाउँमा होल्ड गरेर राखेको इलाका प्रहरी कार्यलयका इन्स्पेक्टर सुनुवारले बताएका छन ।

कोरोनाको संक्रमण दर उल्लेखनिय रुपमा बढी रहदा नगरबासिले भने प्रहरीको कदम स्वागत योग्य बताएका  छन ।

सम्बन्धित

ताजा अपडेट
भारत सरकारद्वारा ४२ लाख बराबरको राहत सामग्री रुपन्देहीका बाढिपहिरो पीडितलाई
संसोधन पछि मात्र एमसिसि पास हुन्छ : प्रचण्ड
क्षिरेश्वरनाथ नगरपालिकामामा भ्रष्टाचारको चांङ्ग, साढे ९ करोड बेरुजु

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]