About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
जउवा संघको सदस्यको उम्मेदवार रमेश महतोद्वारा प्रचार प्रसार तिब्र

खोज केन्द्र बिहिबार, चैत्र १९, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुरधाम उद्योग वाणिज्य संघको कार्यकारिणी सदस्य पदका उम्मेदवार रमेश महतो सुडीले प्रचार प्रसार तोब्र पारेको छ । चैत २८ गते हुन लागेको संघको निर्वाचन तोकिएको छ । 

पुजा अटो री कन्डीशन शो रुमक सञ्चालक समेत रहेका सुडीले २८ गाते हुन लागेको निर्वाचनमा का.का. सदस्य पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन । निर्वाचन समिति अनुसार महतोको क्रम संख्या ७ रहेको छ । 

व्यापार संघको नेतृत्व तहमा पुगेर आफू धनुषाका सम्पूर्ण उद्योगी व्यवसायीको आशा र भरोसाको सम्बाहक बन्न चाहेको महतोले बताए । सबैजनाले आफूलाई साथ र सहयोग गर्ने विश्वास समेत व्यक्त गरेका छन् ।

धनुषा जिल्लाका सम्पूर्ण उद्योगी व्यापारी तथा व्यवसायीहरुको हकहितको संरक्षण तथा सम्बर्द्धन गर्दै राष्ट्रको आर्थिक तथा सामाजिक विकासमा सहयोग पुर्याउन आफूले भूमिका निर्वाह गर्ने रमेशको प्रतिबद्धता छ ।

उनले भने,’मेरा प्रतिबद्धताहरु पुरा गराउन कृपया मलाई भारी बहुमतले विजयी बनाउनुहोला ।

सम्बन्धित

ताजा अपडेट
जउवा संघको निर्वाचनमा अतिरिक्त मतपत्र फेला, असन्तुष्ट द्वारा प्रदर्शन, चार जना घाईते
प्रदेश २: संसदीय दलको नेतामा साह चयन, माओबादी छोडेका चार प्रदेशसभा सदस्यहरु माथि कारबाही
सीके राउत अझै ‘स्वतन्त्र मधेश’ गतिविधिमा संलग्न !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]