About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
महोत्तरीमा गोली प्रहार, एक जना घाईते, सुरक्षा कडा पारियो

खोज केन्द्र बुधबार, चैत्र १८, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

महोत्तरीको औरहि नगरपालिका ४ स्थित सेरामा गोली चल्दा एकजना घाइते भएका छन् ।

गोली प्रहार बाट बर्दिवास १ का रोशन कोईराला घाईते भएका प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय गौशालाको टोली घटना स्थल पुगि थप अनुसन्धान गरिरहेको गौशालाका प्रहरी निरिक्षक प्रकाश रेग्मीले जानकारी दिए । अज्ञात समुहले चलाएको २ वटा गोली कोइरालालाई लागेको प्रहरीले जनाएको छ ।

कोइरालाको बर्दिवास स्थित जनसेवा अस्पतालमा उपचार भईरहेको रेग्मीले जानकारी दिए । उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

मोटरसाईकलमा सवार कोईरालालाई अज्ञात समुहले चलाएको कटुवा पेस्तोलको गोली लागेको रेग्मीले बताए ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमालेमा गएका चार सांसद पदमुक्त
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]