About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
धनुषामा बिचित्रको दुर्घटना

खोज केन्द्र बुधबार, चैत्र १८, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुर- ढल्केबर सडकखण्ड अन्तर्गत राजदेबि मन्दिर अगाडि सबारी दुर्घटना भएको छ ।   ना १ ज ६३८५  को  विङर  अभरस्पिडले अनियन्त्रित भइ दुर्घटना भएको ट्राफिक प्रहरी  कार्यालय महेन्द्रनगरले जनाएको छ ।

दुर्घटना परि चारजना  घाइते भएका छन भने सोमध्य एक जना गम्भीर घाइते भएका छन    घाइते हुनेहरु लब कुमार सिंह ,मनिसा कुमारी गुहार,चान्दनी कुमारि  रहेका छन भने चलाक  सन्तोस कुमार यादव गम्भीर  घाइते भएका छ्न ।घाइतेहरुको  उपचार  जनकपुर प्रदेशिक अस्पतालमा भइरहेको छ ।घटनाको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय महेन्द्रनगरले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
जउवा संघको निर्वाचनमा अतिरिक्त मतपत्र फेला, असन्तुष्ट द्वारा प्रदर्शन, चार जना घाईते
प्रदेश २: संसदीय दलको नेतामा साह चयन, माओबादी छोडेका चार प्रदेशसभा सदस्यहरु माथि कारबाही
सीके राउत अझै ‘स्वतन्त्र मधेश’ गतिविधिमा संलग्न !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]