About Contact
०३ जेठ २०७९, मंगलबार
Close
बिज्ञापन
महोत्तरीबाट एकै दिन ७ किशोरी बेपत्ता, खोजी कार्य जारी

खोज केन्द्र मंगलबार, चैत्र १७, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

महोत्तरीको भंगहा नगरपालिका-८ स्थित धर्मपुर टोलका ७ जना  बालिका तथा किशोरी बेपत्ता भएका छन् । 

मंगलबार दिउँसो करिब दुई बजे घाँस काट्न निस्केका उनीहरू राति १० बजेसम्ममा घर आइपुगेका छैनन ।

बेपत्ता हुनेहरूमा १८ वर्षीया अस्मिता पासवान, १३ वर्षीया ज्योति पासवान, १५ वर्षीया रिया पासवान, अर्चना पासवान, १८ वर्षीया नगिना पासवान, १० वर्षीया रंजना पासवान, १० वर्षीया सीमा पासवान र रचना पासवान रहेका छन् । उनीहरू सबै एउटै टोलका छन् ।

‘उनीहरू सधैँ समूहमै घाँस काट्न जान्थे र साँझसम्म फर्किहाल्थे तर आज नफर्केपछि हामी खोजतलासमा जुट्यौँ । प्रहरीलाई पनि जानकारी गराएका छौँ, ज्योतिका बुवा विष्णु पासवानले भने, ‘घरबाट करिब एक किलोमिटरको दूरीमा रहेको पूर्वपट्टीको चौरमा उनीहरूलाई घाँस काट्दै गरेको स्थानीयले देखेका थिए ।’

उनीहरू बेपत्ताको घटनाले गाउँमा त्रास फैलिएको छ । टोलवासी तथा प्रहरीले समेत उनीहरूको खोजी गरिरहेको

सम्बन्धित

ताजा अपडेट
धनुषाको धनौजी र नगराइनमा मतगणना स्थगित, धनौजी तनावग्रस्त, सेना परिचालन
क्षिरेश्वरनाथमा एमालेका उम्मेदबार सुखदेवको अग्रता
मुस्लिम आयोगका अध्यक्ष समिमको भूमिका शंकास्पद, तत्काल कारवाही गरः एमाले सचिव महासेठ

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]