About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
नेपाली सेनाले दुई महिने शिशुको ज्यान बचाए

खोज केन्द्र सोमबार, चैत्र १६, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुरधाम स्थित  बाल हस्पतालमा इमर्जेन्सीमा भर्ना भएका दुई महिने शिशुको नेपाली सेनाले ज्यान बचाएको छ ।मिथिला नगरपालिका -२ घर भएका बर्स  २५का नबराज महतोको दुई महिने शिशु रुघाखोकीको कारण शरिरमा रगतको कमि हुदा   नाथ गढ महेन्द्रनगर  अन्तर्गत सुरक्षा गुल्म एयर्पोर्टमा कार्यरत राम बहादुर साउदले AB+ पोजेटिव रगत दिएका हुन ।

“रेड्क्रसले रगतको अभाब देखायो हामी आतियौ के गर्ने भनेर नेपाली सेनाले रगत विभिन्न समयमा दिने गरेको जानकारी पाई हामीले सेनालाई अनुरोध गरौ र आज हाम्रो बच्चा बाच्यो ‘- बिरामीका आमाले भनिन ।

 रेड्क्रसमा रगतको आभाब देखाउदा बिरामी अकालमै मर्नु परेको बिगतका घटना भइ रहदा विभिन्न समयमा नेपाली सेनाले  रगत दान गर्ने गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास
जउवा संघको निर्वाचनमा अतिरिक्त मतपत्र फेला, असन्तुष्ट द्वारा प्रदर्शन, चार जना घाईते
प्रदेश २: संसदीय दलको नेतामा साह चयन, माओबादी छोडेका चार प्रदेशसभा सदस्यहरु माथि कारबाही

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]