About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
महन्थ ठाकुरले प्रचण्डलाई भने, ‘तपाईंको पीडा सरकारको लागि हो’

खोज केन्द्र आइतबार, चैत्र १५, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुरले संविधानमा देश बहुभाषिक र बहुजातीय भनेपनि एउटै भाषा र एउटै भेष रहेको टिप्पणी गरेका छन् ।

शनिबार बृहत नागरिक आन्दोलनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेका अध्यक्ष केपी ओलीलाई सबभन्दा धेरै समर्थन माओवादी केन्द्रले गरेको तर दोष आफूहरुमाथि लाग्ने गरेको उनले बताए ।

ओली सरकारमा भएको कारण आफूहरुले माग पुरा गराउनका लागि उनीसँग कुरा गरेको उनको स्पष्टोक्ति थियो ।

उनले आफूहरुले नेकपा माओवादी केन्द्र र प्रचण्डको विरोध नगरेको पनि बताए । उनले प्रचण्डलाई प्रश्न गर्दै भने, ‘कुन ठाउँमा हामीले तपाईंको विरोधमा गएका हौं । तपाईंको पीडा र हाम्रो पीडा फरक रहेको छ, तपाईंको पीडा सरकारको लागि हो भने हाम्रो पीडा अधिकारका लागि हो ।’

प्रचण्डले आफूहरु मधेसी दलबीच सहकार्यको जरुरी रहेको बताउँदै आफ्नो पार्टी सँधै पहिचानको पक्षमा रहेको बताएका थिए ।

सम्बन्धित

ताजा अपडेट
जउवा संघको निर्वाचनमा अतिरिक्त मतपत्र फेला, असन्तुष्ट द्वारा प्रदर्शन, चार जना घाईते
प्रदेश २: संसदीय दलको नेतामा साह चयन, माओबादी छोडेका चार प्रदेशसभा सदस्यहरु माथि कारबाही
सीके राउत अझै ‘स्वतन्त्र मधेश’ गतिविधिमा संलग्न !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]