About Contact
०४ आश्विन २०७८, सोमबार
Close
बिज्ञापन
नवजिवन होस्पिटलद्वारा जनकपुरमा क्यान्सर उपचार शिविर हुँदै

खोज केन्द्र शुक्रबार, चैत्र १३, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुरको अत्याधुनिक नवजिवन होस्पिटलले प्रदेस नम्बर २ को एक मात्र क्यान्सर सर्जनद्वारा क्यान्सर बिरामीका लागि ४ दिने निःशुल्क शिविर आयोजना हुने भएको छ । 

नवजिवन होस्पिटलका संचालक समेत रहेका प्रदेस २ को एक मात्र क्यान्सर रोग बिशेषज्ञ चिकित्सक अवधेस कुमार साहद्वारा क्यान्सर उपचार शिविर आयोजना हुन लागेको हो । जनकपुरको ब्राहबिघा नजिक रहेको नवजिवन होस्पिटलले क्यान्सरका बिरामीलाई सह्ज पुर्याउने उद्देश्यले चैतमा शिविर आयोजना गर्न लागेको हो ।

होली पर्वलाई मध्यनजर गर्दै शिविरको समय तोकिने होस्पिटलका संचालक अखिलेश साहले जानकारी दिए ।  शिविरमा उपचारका लागि आउने बिरामीलाई ओपिडिमा शुल्क नलाग्ने साह बताउँछन ।

नवजिवन होस्पिटलले २४ घण्टा आईसियू, एनसियू, आकश्मिक सेवा सहित प्रसुती, बाल रोग, हर्ट तथा हाड सम्बन्धी सेवा दिदै आएको साहले बताए । अन्य अस्पताल भन्दा गुण्स्तरिय सेवा दिदै आएको नवजिवन होस्पिटल निकट भविष्यमा प्रदेस २ कै उत्कृष्ट अस्पताल हुने उनको तर्क छ । 

साथै हिन्दुहरुको महान पर्व होलीको अवसरमा होस्पिटलका शुभचिन्तक, शुभेच्छुक, सेवाग्राही, चिकित्सक तथा प्रदेसवासीमा शुभकामना समेत ब्यक्त गरेको छ । 

सम्बन्धित

ताजा अपडेट
भारत सरकारद्वारा ४२ लाख बराबरको राहत सामग्री रुपन्देहीका बाढिपहिरो पीडितलाई
संसोधन पछि मात्र एमसिसि पास हुन्छ : प्रचण्ड
क्षिरेश्वरनाथ नगरपालिकामामा भ्रष्टाचारको चांङ्ग, साढे ९ करोड बेरुजु

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]