About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
५० लाख फिरौती नदिदा यादवको हत्या, २ जना पक्राउ

खोज केन्द्र बुधबार, चैत्र ११, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

सिरहाको मिर्चैयामा ५० लाख रकम फिरौरी नदिदा आफ्नै काकाको छोराको हत्या गरिएको तथ्य बाहिर आएको छ । 

प्रदेस नम्बर २ प्रहरी कार्यालय को अनुसन्धानबाट ५० लाख फिरौती नदिदा  मिर्चैया नगरपालिका वडा नं ७ निवासी शिव कुमार यादवको हत्या गरिएको खुलेको हो । मृतक यादवका काकाको छोरा बिष्णु यादव ले सालो ईन्द्र देब यादव मिलेर हत्या गरेको प्रदेस २ प्रहरी कार्यालयले जनाएको छ । 

स्रोत अनुसार प्रदेस २ प्रहरी कार्यालयको प्रहरी निरिक्षक उमाशंकर प्रसाद साहको कमाण्डमा उक्त हत्यामा संलग्न बिष्णु र ईन्द्र देबलाई पक्राउ गरेको हो ।

मृतक यादवका दाई केहि दिन पहिले बैदेशिक रोजगारबाट घर आएको समयमा अपहरण गरी फिरौती मागेका थिए । परिवारजनले फिरौती तिर्न नसक्दा गत आईतबार यादबको हत्या गरी मिर्चैया वडा नं १ स्थित आंप बगैचामा शव फालेका थिए । 

बिष्णु र ईन्द्र देबलाई अपहरण फिरौती सहित प्राबिधिक प्रमाण सहित पक्राउ गरेको जनाएको छ । पक्राउ परेका दुबै जनालाई थप अनुसन्धान का लागि जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ । 

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]