About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
धनुषा: हल्लै हल्लाले तीन दिन देखि बजार ठप्प

सम्राट खनाल बिहिबार, चैत्र ०५, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

बिगत चार दिन देखि हचुवाको भरमा जनकपुर सहित महेन्द्रनगरका अधिकांश पसलहरु बन्द भएको देखिएको छ । 

बिहीबार बजार अनुगमन टोलीले पसलहरु चेकजाँच गर्ने हल्ला फैलिएपछि अधिकांश स्थानीय व्यापारीहरुले पसल बन्द गरेका छन् । 

पसलहरु बन्द हुँदा बाहिरबाट किनमेल गर्न आएका ग्राहकलाई सास्ती खेप्नु छ ।अधिकान्स पसल बन्द भएको देख्दा अचम्म भएको भन्दै ग्राहक अल्मलमा परेका छन । घरी घरी  बर्दिबासमा छापामारी भो त घरी ढल्केबरमा भन्दै एका एक हल्ला फिजिदा  पसलहरु बन्द भएका हुन । 

यता राजश्व अनुसन्धान कार्यालय पथलैया बाराले आफूहरुको कुनै टोली जनकपुरधाम तथा महेन्द्रनगर  नगएको जनाएको छ।

यसअघि पनि महोत्तरीको औरही, गौशाला, जलेश्वरलगातार विभिन्न ठाउँमा चेकजाँचको क्रम तिब्र हुन थालेको भन्दै महेन्द्रनगरका व्यापारीहरुले समेत हल्लाको भरमा पसल बन्द गरेका छन ।

 साथै उधोग बाणिज्य संघ महेन्द्रनगरले पनि त्यस्ता हल्लाको पछाडी नलागी ब्यापार ब्यबसाय गर्न साझपख निर्देशन दिएको छ ।

सम्बन्धित

ताजा अपडेट
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास
जउवा संघको निर्वाचनमा अतिरिक्त मतपत्र फेला, असन्तुष्ट द्वारा प्रदर्शन, चार जना घाईते
प्रदेश २: संसदीय दलको नेतामा साह चयन, माओबादी छोडेका चार प्रदेशसभा सदस्यहरु माथि कारबाही

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]