About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
सिराहामा बम विस्फोट, ७ जना घाईते, २ को अवस्था गम्भीर

खोज केन्द्र आइतबार, चैत्र ०१, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

सिराहाको मालपोत कार्यालय प्रांगणमा बम विस्फोट भएको छ ।

विस्फोटमा परी ७ जना घाइते भएका छन् । घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

लाहान नगरपालिकामास्थित मालपोत कार्यालयमा आइतबार दिउँसो करिब १ बजेतिर प्रेसरकुकर बम विस्फाट भएको हो ।

बम कसले किन बिस्फोट गराएको हो भन्ने खुलिसकेको छैन। घटनाबारे विस्तृत जानकारी लिन प्रहरी उपरीक्षक सुदीप घिमिरे नेतृत्वको टोली घटनास्थल पुग्दैछ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमालेमा गएका चार सांसद पदमुक्त
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]