About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
जसपा युवा नेता यादवद्वारा ५० पटक रक्तदान

खोज केन्द्र आइतबार, चैत्र ०१, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनता समाजवादी पार्टी धनुषाका युवा नेता सिताराम यादव (हनुमान) ले निरन्तर ५० औं पटक रक्त दान गरेका छन । 

यस अघि ४९ पटक रक्तदान गरेका जनता समाजवादी पार्टीका यूवा नेता यादवले आज प्रादेशिक अस्पताल जनकपुरको प्रांगणमा रहेको रेडक्रसमा ५० पटक रक्तदान गरेका हुन । 

युवा नेता यादवले सामाजिक बिकृति विसंगतिको अन्त्यका लागि अगाडी बढ्दै समाजमा सकारात्मक भुमिका खेल्ने अभियानी तथा युवाहरुलाई रक्तदान गर्दा शरिरलाई झन फाईदा पुग्ने तर्फ अग्रसर गराएका छन । 

युवा समाजका गहना हुन्, उनीहरुको संरक्षण गर्नु हाम्रो दायित्व रहेकोले समाजका हितका खातिर कार्य गर्नेलाई साथ सहयोग गर्ने बताए । 

कोभिड –१९ को महामारीले रक्त व्यवस्थापनमा पारेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न यादवले रक्तदान गरेका हुन् ।

विरामीहरुले माग गरेको बेला रगक्त उपलब्ध गराईरहेको यादबले बताए । 

उनले रक्तरान कार्यक्रमवा विरामीले चाहेको वेलापनि रक्तदान गरिरहेको रक्त संचार केन्द्र जनकपुरले जनाएको छ । 

नेता यादव हाल समाजिक सेवामा सक्रिय रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमालेमा गएका चार सांसद पदमुक्त
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]