About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
ओली सरकारमा सहभागी हुन जसपाको तीन शर्त

खोज केन्द्र बिहिबार, फाल्गुण २७, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनता समाजवादी पार्टीले सरकारमा सहभागी हुन तीन शर्त अघि सारेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा बिहीबार भएको छलफलमा जसपाले उधारोमा कुनै सहकार्य नहुने भन्दै तीन शर्त अघि सारेको हो ।

के हुन् जसपाका तीन शर्त ?

१. रेशम चौधरीसहित पार्टीका कैदीबन्दीको रिहाइ

२. नेता/कार्यकर्तालाई लगाइएको विभिन्न मुद्दा फिर्ता

३. संविधान संशोधन

यि तीन वटै शर्तमा बिहीबार भएको छलफलमा कुरा नमिले पनि प्रधानमन्त्री ओलीले संयुक्त कार्यदलबाट छलफल गरेर अघि बढ्न सकिने बताएका थिए ।

सो छलफललाई प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने सकरात्मक भएको प्रतिक्रिया दिएका छन् ।

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]