About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
मन्त्री कुशवाहाद्वारा महोत्तरीमा बिद्यालय भवन शिलान्यास

२५ लाख लागत

खोज केन्द्र बिहिबार, फाल्गुण २७, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

प्रदेश न २ को आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहा द्वारा महोत्तरीमा २५ लाखको लागतमा बिधालय भवन शिलान्यास  गरिएको छ । 

हिन्दु धर्मावल्मबीहरुको महान पर्व महाशिवरात्रीको अवसरमा आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री कुशवाहाद्वारा आफ्नो संसदीय बिकास कोषबाट रु.२५ लाखको लागतमा भवन शिलान्यास गरेका हुन ।

शिलान्यास गरे संगै रामगोपालपुर नगरपालिक वडा नं.६,विशमहरपुरमा श्री राजेन्द्र आधारभूत विद्यालयको २कोठे पक्की भवनको निर्माण सुरु भएको छ । 

उक्त कार्यक्रममा स्थानिय वडा अध्यक्ष ,स्कूलका संस्थापक राजेन्द्र महतो,प्रधानध्यापक , स्थानिय नेता तथा कार्यकर्ता समेतको उपस्थिति रहेको थियो।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमालेमा गएका चार सांसद पदमुक्त
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]