About Contact
०४ आश्विन २०७८, सोमबार
Close
बिज्ञापन
बटेशवर गाउँपालिका अध्यक्षलाई पक्राउ गर्न बिरुद्व प्रदर्शन

खोज केन्द्र मंगलबार, फाल्गुण २५, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

घुस रकम फालेर फरार धनुषाको बटेशवर गाउँपालिका का अध्यक्ष डम्बर बहादुर राउतलाई पक्राउ गर्न भन्दै स्थानियहरुले प्रदर्शन गरेका छन ।

जसपाले आज भ्रष्ट डम्बर बाहादुर राउतलाइ निलम्बन गर्नु पर्ने मांग राख्दै प्रदर्शन गरेका हुन । 

उनीहरुले दबाब मुलक मोटरसाइकल रैली निकालेको राजपा नेता प्रदिप सिंहले बताए ।

अख्तियार दुरुपयोग आनुसन्धानको  मिलोमतोमा अध्यक्ष राउतलाई लुकाईएको उनको आरोप छ ।

सम्बन्धित

ताजा अपडेट
भारत सरकारद्वारा ४२ लाख बराबरको राहत सामग्री रुपन्देहीका बाढिपहिरो पीडितलाई
संसोधन पछि मात्र एमसिसि पास हुन्छ : प्रचण्ड
क्षिरेश्वरनाथ नगरपालिकामामा भ्रष्टाचारको चांङ्ग, साढे ९ करोड बेरुजु

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]