About Contact
०४ आश्विन २०७८, सोमबार
Close
बिज्ञापन
बीरगन्ज उद्योग बाणिज्य संघको अध्यक्षमा गुप्ता निर्बिरोध चयन

उपाध्याक्षमा पटवारी , महासचिबमा राजपाल

खोज केन्द्र मंगलबार, फाल्गुण २५, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

बीरगन्ज उद्योग बाणिज्य संघको साधारण सभा आगामी २८ गते हुने भएको छ ।

साधारण सभाले आगामी २ बर्षको लागि अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, उपाध्याक्षहरु, महासचिब, सचिब, सहसचिबहरु केषाध्याक्ष र सहकोषाध्याक्ष लगायत ३५ सदस्यीय कार्यसमिति समेत निर्बिरोध चयन भएको छ ।

सहमति अनुसार अध्यक्षमा सुबोध गुप्ता सर्वसम्मत भएका छन भने बरिष्ठ उपाध्याक्षमा अनिल पटवारी, महासचिबमा माधब लाल राजपाल लगायत सबै पद निर्बिरोध भएका छन ।

यी सबैको घोषणा भने आगामी २८ गते हुने भएको छ । संघको यो निर्बाचनमा कुनै पनि हल्ला बिना कार्य समिती सर्वसम्मत भएकोले बर्तमान नेतृत्वलाई सकारात्मक सन्देश प्रबाह भएको छ ।

सम्बन्धित

ताजा अपडेट
हिमानीद्धारा जनकपुरका छात्राहरुलाई शुद्ध खानेपानीको बोतल हस्तान्तरण
भारत सरकारद्वारा ४२ लाख बराबरको राहत सामग्री रुपन्देहीका बाढिपहिरो पीडितलाई
संसोधन पछि मात्र एमसिसि पास हुन्छ : प्रचण्ड

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]