About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
गौरमा महिला दिवस मनाईयो

खोज केन्द्र सोमबार, फाल्गुण २४, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

रौतहटको गौरमा अन्त्तराष्ट्रीय महिला दिवस मनाईएको छ । 

गौर नगरपालिकाको अायोजनामा गौर नगरपालिकाको कार्यवाहक मेयर किरण ठाकुरको अध्यक्ष्ातामा तथा प्रमुख जिल्ला अधिकारीको प्रमुख आतिथ्यमा दिवस मनाईएको हो । 

उक्त कार्यक्रम मान्डवी, ग्रामिण विकास केन्द्र, अभियान नेपाल, नेपाल रेडक्रस सोसाइटी, यूएनफपीए तथा मानव सेवा केन्द्र रौतहटको सहकार्यमा गौर ब्यारेक फिल्डमा हजारोको संख्यामा सम्पन्न भएको छ । 

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमालेमा गएका चार सांसद पदमुक्त
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]