About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
११ लाख घुससहित महिला प्रहरी पक्राउ

खोज केन्द्र सोमबार, फाल्गुण २४, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

महानगरीय प्रहरी बृत्त नयाँबानेश्वरमा कार्यरत हवल्दार तारा कुमारी श्रेष्ठ ११ लाख घुससहित पक्राउ परेकी छिन् । 

भन्सार चोरी निकासीको अभियोगमा त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौंले महानगरी प्रहरी बृत्त गौशालाको हिरासतमा राखेको व्यक्तिलाई धरौटीमा छुटाई दिन्छु भनी उनले घुस लिएकी थिइन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । श्रेष्ठले सो रकम चाबहिलको ओल्ड टाउन क्याफे एण्ड पबका सञ्चालक अनिस जोशीलाई राख्न दिएकी थिइन् । 

दुवैलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर काठमाडौंको कार्यालय प्रवेश गर्ने मुलगेट अगाडिबाट नियन्त्रणमा लिइएको आयोगले जनाएको छ । 

यसमा अन्य प्रहरीमाथि समेत आयोगले छानबिन थालेको छ ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमालेमा गएका चार सांसद पदमुक्त
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]