About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
झा दम्पती खोज्न कानून मन्त्री यादवलाई २९ समाजिक संस्थाको ज्ञापनपत्र

खोज केन्द्र आइतबार, फाल्गुण २३, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

महोत्तरीबाट बेपत्ता पारिएका झा दम्पती  खोज्न प्रदेस २ का २९ वटा संघ संस्थाले आन्त्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवलाई ज्ञापनपत्र बुझाएका छन । 

२९ बटा  सामाजिक संघ संस्था द्वारा सहोरवा महोत्तरी बाट बेपत्ता पारिएका झा दम्पति को तिब्र रुपमा खोजी तथा दोषी माथी कड़ा कार्यवाहीका लागी   ज्ञापनपत्र बुझाएको हो । 

ज्ञापनपत्र बुझ्दै प्रदेश सरकारबाट अविलम्ब कदम मन्त्री यादवले प्रतिवद्वता जनाएका छन । 

पछिल्लो लामो समय देखि झा दम्पती बेपता हुंदा पनि प्रहरीले फेला पार्न नसकेको र दोषि कानूनी दायरामा आउन नसक्दा बाध्य भएर आफुहरु दबाब दिन एकिकृत भएर आगाडी आएको समाजिक अगुवा एवम् सिंचाई डिभिजन जनकपुरका प्रमुख ईन्जिनियर भगवान झाले खोज केन्द्रलाई जानकारी दिए ।

झा दम्पती बारे सत्य तथ्य सार्वजनिक नगरिए आन्दोलनमा उत्रन बाध्य हुने उनको कथन छ । 

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमालेमा गएका चार सांसद पदमुक्त
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]