About Contact
१५ फाल्गुण २०७७, शनिबार
Close
बिज्ञापन
जलेश्वर–बर्दिबास सडकखण्ड अवरुद्ध

खोज केन्द्र आइतबार, पौष २०, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

महोत्तरी– दुई दिनदेखि बर्षाको कारण महोत्तरी जिल्लाको प्रमुख सडक जलेश्वर–बर्दिबास सडकखण्ड अवरुद्ध भएको छ।

सो सडकखण्डमा चौडाइ बढाउने लगायतका निर्माण कार्य भइरहेको छ। दुई दिन लगातार परेको वर्षाले सडक हिलाम्य बनेको छ। सवारी साधन चलाउन नसकिने अवस्था भएपछि दुई दिनदेखि सडकखण्ड अवरुद्ध भएको हो।

बस व्यवसायीको अनुसार जलेश्वरदेखि बर्दिबाससम्मको ४२ किलोमिटर सो सडकखण्डमा प्रत्येक दिन बिहान ५ देखि बेलुका ५ बजेसम्म जम्मा १३ वटा सार्वजनिक यातायातका साधन बस सेवा चल्दै आएकामा दुई दिनदेखि १३ वटै बस चलेको छैन्।

बसलगायत कुनैपनि सार्वजनिक सवारीसाधन नचल्दा त्यस क्षेत्रको करिब १० वटा स्थानीय तहका हजारौँ यात्रु प्रभावित भएका छन्।

सम्बन्धित

ताजा अपडेट
बिकासको लहर: मन्त्री महतोद्वारा एकै दिन धनुषामा ५ पुल शिलान्यास
संसद् पुनः स्थापना संगै प्रचण्ड–माधव बेचैन, ओली–देउवा शान्त
हामी प्रधानमन्त्री ओली कै युवा हौँ – युवा नेता झा

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]