About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
मगही जागरण अभियान संचालन

फुलगेन मगही/ढल्केवर शुक्रबार, फाल्गुण २१, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

मगही जागरण अभियान संचालन हुने भएको छ । अभियानका अगुवा विजय कुमार साहको पहलमा जनकपुधामको पतंजलियोग सेवा सदनमा २२ गतेकादिन भव्य कार्यक्रम अन्तर्गत जनकपुरधाममा  अन्तरक्रिया र सांस्कृिक कार्यक्रम हुने भएको छ ।

मगही भाषा सांस्कृति र भेषभूसा संरक्षण सम्बर्द्धन गर्नका लागि र आगामी २०७८ को जनगनामा मातृभाषा मागही लेखाउनको लागि  यो कार्यक्रम हुन लागेको मगही भाषा अभियान्ता बलदेव साहले बताए ।

मगही भाषा सांस्कृति प्रेमीलाई आमन्त्रण गरेका छन ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमालेमा गएका चार सांसद पदमुक्त
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]