About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
घुस लिदै गर्दा बटेश्वर गाउँपालिकामा अख्तियारको छापा, अध्यक्ष फरार, चालक नियन्त्रणमा

खोज केन्द्र सोमबार, फाल्गुण १७, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

बटेश्वर गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउत अख्तियार ले छापा मारेको छ । 

गाउँपालिका अन्तर्गतको विकास निर्माणको काममा १० लाख रुपैयाँ कमिसन लिएको अारोपमा गाउँपालिका अध्यक्ष राउतलाई अख्तियारले सोमबार ४ बजेदेखि घेरा हालेपनि अध्यक्ष फरार भएको स्रोतले जनाएको छ ।

उनको गाडी र चालकलाई अख्तियारले नियन्त्रणमा लिएको बटेश्वर प्रहरीचोकीले जनाएको छ ।

अध्यक्ष राउत भने फरार छन् । उनको खोजी कार्य भइरहेको छ । घुस रकम लिएको गोप्य सूचनाको आधारमा अध्यक्ष राउतलाई रंगेहात पक्राउ गर्न पुगेको अख्तियारको टोली चालकलाई नियन्त्रण लिएका हुन । 

अख्तियारको टोलि उनको खोजी गर्दै छन । 

विकास निर्माणको काममा अध्यक्ष राउतले मोटो रकम कमिसन लिने गरेको व्यापक जनगुनासो छ । अध्यक्ष आफैले कमिसन माग्दै आएको समेत उजुरी छ । 

यता अध्यक्ष राउतको मोबाईल समेत आफ हुंदा प्रतिक्रिया लिन सकिएन ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमालेमा गएका चार सांसद पदमुक्त
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]