About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
मन्त्री कुशवाहाद्वारा समुदायिक भवन र बाउन्ड्रीवाल निर्माण शिलान्यास

खोज केन्द्र सोमबार, फाल्गुण १७, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

प्रदेस नम्बर २ को आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहाले समुदायिक भवन र बाउन्ड्रीवाल निर्माण शिलान्यास गरेका छन ।।

मन्त्री कुशवाहाको निर्वाचन क्षेत्र विकास कोषबाट  क्षेत्रको विभिन्न स्थानमा दुई समुदायिक भवन र एक बाउन्ड्रीवाल निर्माणको शिलान्यास गरेका हुन । 

महोत्तरीको सम्सी गा.पा.५ पोखरभिन्डामा ३५ लाखको लागतमा सामुदायीक भवनको शिलान्यास गरेका छन । शिलान्यास गरे संगै निर्माण कार्य अगाडी बढाईएको छ । 

सम्सी गा.पा.४ गाढामा १५लाखको लागतमा सामुदायीक भवन समेत मन्त्री कुशवाहाले शिलान्यास गरेका छन । 

यसैगरी सम्सी गा.पा.३, लक्ष्मीनियामा रामजानकी कुटिको जगामा बाउनड्री वाल निर्माण लाग्यतका कामका लागि सिल्यनास गरेका छन । 

उक्त कार्यक्रममा पूर्व स्वास्थ्य राज्य मन्त्री सुरेन्द्र यादव, स्थानिय वडा अध्यक्ष लगायत क्षेत्रिय अध्यक्ष र क्षेत्र भरीको नेता तथा कार्यकर्ताहरुको समेत उपस्थिति रहेको थियो।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमालेमा गएका चार सांसद पदमुक्त
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]