About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
प्रदेस २ सरकारद्वारा धनुषामा जनता आवासको १२४ घर हस्तान्तरण

खोज केन्द्र सोमबार, फाल्गुण १७, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

प्रदेस नम्बर २ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनता आवास कार्यक्रम धनुषामा १ सय २४ घर हस्तान्तरण गरेको छ ।

प्रदेश न.- २ भौतिक पुर्वाधार विकास मन्त्रालय अन्तर्गत रहेको जनता आवास कार्यक्रमलाई मुर्तरुप दिदै घर हस्तान्तरण गरेको हो ।

भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलको  प्रमुख आतिथिमा समुदघाटन तथा नवनिर्मित १२४ वटा घर विपन्न ,दलित ,मुशहर समुदायका परिवारहरुलाइ प्रमाणपत्र सहित हस्तान्तरण गरिएको शहरी विकास तथा भवन कार्यालय जनकपुरका प्रमुख ईन्जिनिय बिनोद यादवले बताए ।

जनकपुर सहित जिल्लामा निर्माण गरिएको घर उनीहरुलाई सुम्पिएको हो ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमालेमा गएका चार सांसद पदमुक्त
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]