About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
मन्त्री जुली महतोद्वारा धनुषामा ४ पुल उदघाटन

खोज केन्द्र शनिबार, फाल्गुण १५, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली कुमारी महतोले धनुषामा एकै दिन ४ वटा पुलको उदघाटन गरेका छन । 

पुल उदघाटन गर्दै मन्त्री महतोले जुनसुकै परिस्थितिमा देश निर्माण र जनताको काम गर्न नछोडने उदघोष गरिन । 

धनुषाको महेन्द्रनगर पेपर मिल देखि शान्तिपुर जाने औरही पुल, नगराईन नपा र फुलगामा जोडने खर्का पुल , फुलगामा हांसपट्टीजोडने पुल , फुलगामा  बङ्गला बजार रामबाग जलाद नदि सहित ४ पुल उदघाटन गरिन । 

चौबीसै घन्टा जनता र देश निर्माण काममा समर्पित भएको छु, मन्त्री महतोले भनिन- जुनसुकै परिस्थितिमा यो काम गर्न छोडदिन भन्ने प्रतिबद्धता गर्दछु । 

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]