About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
साढे २५ लाख सहित दुई हुण्डी कारोबारी धनुषाबाट पक्राउ

खोज केन्द्र मंगलबार, फाल्गुण ११, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

साढे २५ लाख सहित दुई हुण्डी कारोबारी धनुषाबाट पक्राउ पक्राउ परेका छन ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको टोलीले गोप्य सूचनाको आधारमा  जिल्लाको जटही नाकाबाट अबैध रकम सहित दुई जनालाई पक्राउ गरेको धनुषाका प्रहरी प्रमुख प्रकाश रानाभाटले जानकारी दिए ।

जनकपुरबाट हुण्डी रकम रु २५ लाख ५० हजार सहित भारत जांदै गर्दा जटहीबाट पक्राउ गरेको उनले बताए । 

भारतीय नम्बर प्लेट को मोटरसाईकलबाट हुण्डी रकम सहित महोत्तरी निवासी टेन्ट ब्यवसायी संजय साह र भारत पिपरौन निवासी सुमित यादब लाई पक्राउ गरेको हो 

पक्राउ परेको रकम सहित दुबै जनालाई थप अनुसन्धान का लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाएको प्रहरी उपरिक्षक रानाभाटले बताए । 

हुण्डी कारोबारमा अन्य संलग्नहरुको खोजतलास जारी रहेको उनले बताए । 

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमालेमा गएका चार सांसद पदमुक्त
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]