About Contact
०४ जेठ २०७९, बुधबार
Close
बिज्ञापन
धनुषाबाट तीन युवका पक्राउ

खोज केन्द्र शनिबार, फाल्गुण ०८, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

धनुषाको बटेश्वर गाउँपालिकाबाट लागुऔषधसहित तीन युवका पक्राउ परेका छन् ।

पक्राउ पर्ने तीनैजना युवक महोत्तरीको मनरासिसवा नगरपालिकाको रहेको प्रहरीले जनाएको छ । यधपि तीनैजना युवकको नाम भने प्रहरीले खुलाएको छैन ।

बटेश्वर गाउँपालिका २ कार्तिक कुम्बरबजारबाट शनिबार साँझ तीनैजनालाई ‘नाइट्रोशन भेन’ नामक ट्याबलेटसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ ।

तीनैजना युवकलाई पक्राउ गरी थप अनुसन्धन गरिरहेको प्रहरीको भनाइ छ । 

पछिल्लो समय बटेश्वर गाउँपालिकामा लागुऔषध कारोबार फस्टाएको छ भने युवाहरु ड्रग्सको लतमा पर्दै गएका छन् ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]