About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
उच्च अदालत जनकपुरका न्यायाधीशकी सुरक्षागार्डकाे पेस्तोल बोकेर प्रेमी फरार

फरार यादबको खोजि

खोज केन्द्र मंगलबार, पौष ०१, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुर-  उच्च अदालत जनकपुरका एक न्यायाधीशकी सुरक्षागार्डको पेस्तोल बोकेर उनका प्रेमी फरार रहेको खुलेको छ। न्यायाधीश शकुन्तला घिमिरेकी सुरक्षा गार्ड प्रहरी जवान रनिता कुमारी केवटका प्रेमी सात राउन्ड गोली लोड भएको पेस्तोलसहित फरार भएको खुलेको हो।

प्रहरीका अनुसार केवटका प्रेमी नवलपरासी देउडवा–६ का २४ वर्षीय सिबेन्द्र यादव हुन्। प्रहरी स्रोतका अनुसार केवट र उनका प्रेमी यादवबीच विवाद भएपछि यादव पेस्तोल लिएर भएका हुन्। केवट जनकपुर उपमहानगरपालिका–४ भैरव चोकमा डेरामा बस्दै आएकी थिइन्।

यादव मंसिर १९ गतेबाट सँगै कोठामै बस्दै आएको बुझिएको छ। प्रहरीले रनितालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ। यता, धनुषाका डिएसपि रामेश्वर कार्कीले समान्य बिबाद भएको जिकिर गरे । यस घटनामा न्यायाधीश को नाम समेत नजोड बताए । यद्पी फरार यादबको खोजि भैरहेको उनले बताए ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमालेमा गएका चार सांसद पदमुक्त
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]