About Contact
०४ आश्विन २०७८, सोमबार
Close
बिज्ञापन
प्रदेस २ प्रमुख परियार बर्खास्त, नयाँ प्रदेस प्रमुखमा राजेश

खोज केन्द्र शुक्रबार, फाल्गुण ०७, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई बर्खास्त गरेकी छन् । मधेश मामिलामा पिएचडि गरेका  राजेश झा ‘अहिराज’ नयाँ प्रदेस प्रमुखमा नियुक्त भएका छन ।

परियारलाई पदमुक्त गर्दै राजेशलाई नियुक्त गरेको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्ती जारी गरी यस्तो जानकारी गराएका हुन् । राजेस प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिन्छ्न । 

‘सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्‌बाट सिफारिस भई आएअनुसार नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश नं. २ का प्रदेश प्रमुख श्री तिलक परियारलाई पदमुक्त गर्नुभएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

परियार नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट मानिन्छन् ।

सम्बन्धित

ताजा अपडेट
भारत सरकारद्वारा ४२ लाख बराबरको राहत सामग्री रुपन्देहीका बाढिपहिरो पीडितलाई
संसोधन पछि मात्र एमसिसि पास हुन्छ : प्रचण्ड
क्षिरेश्वरनाथ नगरपालिकामामा भ्रष्टाचारको चांङ्ग, साढे ९ करोड बेरुजु

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]