About Contact
११ आषाढ २०७८, शुक्रबार
Close
बिज्ञापन
लक्ष्मीनियाँ गाउँपालिकामा कोरोना खोप लगाउन शुरु

मिलोमतोमा बिना कार्यरत कर्मचारी भए पनि खोप लगाउदै

खोज केन्द्र बिहिबार, फाल्गुण ०६, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

लजनकपुरधाम : विश्व व्यापी रुपमा फैलीएको कोरोना भाइरस संग लडन र बाच्न कोरोना बिरुद्धको खोप लगाउन लक्ष्मीनियाँ गाउँपालिकाको स्वास्थ्य चौकिमा शुरु भएको छ।

धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका वार्ड न. ७ , लक्ष्मीनियाँ गाउपालिका, स्वाथ्य चौकीमा खोप केन्द्र सन्चालन गरिएको छ।

उक्त स्थानिय तहमा कार्यरत कर्मचारी, स्वथ्यकर्मी, सुरक्षाकर्मी, र पत्रकार हरुलाई नदिने स्वास्थ्य चौकीका डा. बालरुची सहनीले जानकरी दिए । सहनी द्वारा कोरोना बिरुद्धको खोप लगाउने काम फाल्गुन ६ गते देखी शुरु भएको छ।

यस खोपबाट कुनै साइड इफेक्ट नहुने, लगाएको दिन अलिकता ज्वरो आउने तर आतिनु नपर्ने कुरालक्ष्मीनियाँ स्वाथ्य चौकीको संयोजक सहनीले जनाएको छ। साथै प्रकाशित मापदण्ड भित्र पर्ने सबैलाइ खोप लगाउन आग्रह समेत गरेका छन । यसै साथ गाउका नेता हरुले पनि डा.को मिलोमतोमा गाउंका ठुला ठुला व्यक्ति भन्नाले त्यसमा एउटा झा र एउटा अध्यक्षका भाई साह ले पनि लगाए ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]