About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
प्रदेश २: दलित पदाधिकारी नियुक्त

खोज केन्द्र बिहिबार, फाल्गुण ०६, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

प्रदेश २ सरकारले दलित विकास समितिमा पदाधिकारी नियुक्त गरेको छ ।

बिहीबार बसेको प्रदेश मन्त्री परिषद्को बैठकले दलित विकास समितिको उपाध्यक्षमा सर्लाहीका रामप्रवेश बैठालाई नियुक्त गरेको छ ।

सदस्यहरुमा सिराहाकी सेवकी देवी दास, सप्तरीका श्यामसुन्दर सरदार, रौतहटका राजकुमार दास तत्मा र सिराहाकी सुनिता मरिक डोमलाई नियुक्त गरेको हो ।

समितिको अध्यक्ष भने सामाजिक विकास मन्त्री रहनेछन् ।

दलित सशक्तिकरण ऐन एक वर्षअघि नै प्रमाणीकरण भइसके पनि कार्यान्वयन गर्न सरकारले तदारुकता नदेखाएको भन्दै दलित समुदायले गुनासो गर्दै आएका थिए । यद्द्पी दलित समुदाय प्रति प्रदेस सरकार खासै चासो नराखेको र कार्यकर्ता भर्ना गर्न पदाधिकारी चयन गरेको दलित अगुवाहरुको आरोप छ ।

समाजिक मन्त्रालयको कमिशनको कारण वर्षेनि लाखौं दलित छात्रबृत्ती रकम फ्रीज हुंदै आएको हो ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमालेमा गएका चार सांसद पदमुक्त
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]