About Contact
०४ आश्विन २०७८, सोमबार
Close
बिज्ञापन
लक्ष्मीनियाँमा तरुण दल गठन

खोज केन्द्र शनिबार, फाल्गुण ०१, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दाल धनुषाद्वारा लक्ष्मीनिया गाउपालिकामा कमिटि गठन गरेको छ । 

तरुण दालसंग अवध  नेता तथा कार्यकर्ताहरुको भेलाले  गाउपलिका स्तरीय कमिटि गठन गरेको हो । 

कमिटिको अध्यक्षमा देवेन्द्र यादव, उपाध्यक्षमा संतोष कुमार यादव, जितेन्द्र कुमार यादव र रामगुन यादव, सचिवमा शैलेस यादव र मनोज  पंजियार रहेका छन । 

सह सचिबमा मनोज कुमार साह, कोषाध्यक्ष मा धीरेन्द्र  यादव तथा सदस्यहरुमा बेचन यादव, कामदेव दास,  श्री देव सादा, धीरेन्द्र कुमार यादव, राकेश कुमार यादव, सत्यनारायण यादव, बिजेंद्र ठाकुर लगायत  ५६ सदस्य समिति चयन गरिएको छ।

कार्यक्रमको प्रमुख अतिथि पूर्व मन्त्री महेन्द्र यादव र बिशेष अतिथि पूर्व सांसद डॉ चन्द्र मोहन यादव, तरुण दाल धनुषा  सभापति संजय लाल कर्ण, ने.बि संघ  धनुषा सभापति संजय कुमार यादव, बिजय यादव  लगायतको उपस्थित थियो । 

सम्बन्धित

ताजा अपडेट
भारत सरकारद्वारा ४२ लाख बराबरको राहत सामग्री रुपन्देहीका बाढिपहिरो पीडितलाई
संसोधन पछि मात्र एमसिसि पास हुन्छ : प्रचण्ड
क्षिरेश्वरनाथ नगरपालिकामामा भ्रष्टाचारको चांङ्ग, साढे ९ करोड बेरुजु

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]