About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
बिद्यालय स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न

खोज केन्द्र शुक्रबार, माघ ३०, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

विधार्थीहरुको चौतर्फी विकासको लागि जनता माध्यमिक विद्यालय नक्टाझिज द्वारा आयोजित स्कुल स्तरीय खेलकुद प्रतियोगिता-२०७७ सम्पन्न भएको छ । 

प्रतियोगिता अन्तर्गत पुरुष तर्फ भएको क्रिकेट खेलमा ब्लु हाउसलाई पराजित गर्दै ग्रिन हाउसले जित हांसिल गरेको हो । 

कब्बडी तर्फ ग्रिन हाउस नै जितेको छ । फुटबल खेलमा समेत  ग्रिन हाउस बिजय भएको छ ।

 त्यस्तैगरि महिला तर्फ कब्बडी खेलमा रातो हाउस लाई पराजित गर्दै ब्लु हाउस बिजय भएको हो ।

उक्त खेल बिधार्थीहरुको शारीरिक, मानसिक तथा संवेगात्मक विकासको लागि प्रतियोगिता आयोजना गरिएको प्रअ श्याम कुमार यादवले बताए । 

विजेता ग्रुपहरुलाई सरस्वती पुजाका दिन पुरस्कार दिइने जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक श्याम कुमार यादवले जानकारी दिए । 

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमालेमा गएका चार सांसद पदमुक्त
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]